सूचना ।। सूचना।। सूचना ।।
कोभिड-१९ विश्वव्यापी महामारीका रुपमा फैलिरहेको परिवेशका नेपाल सरकारले जारी गरेका निर्देशनलाई पालना गर्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौं, निस्कनै परे मास्कको प्रयोग गरौं, २ मिटरको भौतिक दुरी कायम गरौं, भिडभाडमा नजाऔं र शंका लागेमा घरमा नै सुरक्षित रही स्वास्थ्य निकायमा तुरुन्त खवर गरौं ।